Wednesday, 21 October 2009

तिहार को भेला र पार्टी 2009

बेलायत / कार्डिफ,
हिन्दूहरु को महान चाड भाई टिका कार्डिफ मा बसोबास गरिरहेका सम्पूर्ण देश का हिन्दू हरु बिच दीपावली गरेर १८ अक्टोबर २००९ को रात भब्यता का साथ मनाइयो। उक्त अबसर मा नेपाल, भारत, श्रीलंका, मलेसिया र बेलायत का हिन्दू धर्म प्रति आस्थाबान हरु को उपस्थिति थियो। नाचगान तथा साना नानी हरु ले तिहार को बारेमा बोलेका थिए। मध्यरात भएपछी पटाका र आतासबाजी गरिएको थियो। बिश्वभरी का हिन्दुहरू एक हुनुपर्नेमा सबैले जोड़ दिएका थिए।कार्यक्रम Llantrisant को Three Saints Hotel मा भएको थियो।


पार्टी का केही रमाईला झलकहरु, फोटो ठुलो पारेर हेर्न फोटो मै क्लिक गर्नुहोला।