Thursday, 1 October 2009

दशैं को पार्टी

नेपाली भेला











२२ /०८ /२००९ कार्डिफ,
बेलायत को प्रमुख शहर मानिने कार्डिफ मा नेपालीहरु को बसोबास को इतिहास हेर्दा सन २००२ साल बाट ४ जना नर्सहरु र उनका परिवार बाट शुरू भएको थियो / पुराना दिन को याद गर्दै नर्सिङ मेनेजर श्रीमती कला देवकोटा भन्नुहुन्छ "हामी चारै जना एउटै कोठामा बस्थेउं यसरी शुरू भएको नेपाली बसोबास यती धेरै भेला हुन पाउंदा नेपालै गए जस्तो भएको छ" / उक्त भेलामा २०० जना को उपस्थिती थियो र सो भेला ले एउटा १३ सदस्यीय प्रथम कार्यसमितिको पनि चयन गरेको छ। उक्त भेलामा नेपाली खानाको स्वाद तथा नेपाली नाचगान द्वारा भरपुर मनोरन्जन प्रदान गरिएको थियो।
भेलाका केहि झलकहरु