Thursday, 12 November 2009

हामी लाई मन परेको फोटो


मालिक संग कर्मचारीहरु ।

म फिल्म की हिरोइन, तपाई राजनीती र जनता को हीरो

नागरिक सर्बोच्चताको लागी ने .क.पा(माओबादी) ले गरेको सिंहदरबार घेराऊ कार्यक्रममा नेपाली नयिका रेखा थापा र प्रचंड। माओबादी को यो आन्दोलन सबै पार्टी लाइ सबक भएको छ। यति ठुलो आन्दोलन न टाएर बलेयो न कुनै तोड़फोड़। सबै हाँस्दै नाच्दै राष्ट्रपति को असम्बैधानिक कदम को बिरोध जनाए ।