
नयां बर्ष २०६९ को सुखद उपलक्ष्यमा हाम्रा समस्त शुभेच्छुक मित्रहरु, सहकर्मी मित्रहरु, देश विदेशबाट हामीलाई माया गरी सद्भाव प्रकट गर्नुहुने आदरणीय मान्यजनहरु प्रति सदा आभारी रहदै सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभ कामना प्रकट गर्दछौं।
CNF, Cardiff, United Kingdom
