Sunday, 25 October 2009

ब्रिटेन भित्र को सानो नेपाल (दशैं तिहार पार्टी)

बेलायत/कार्डिफ, नेपालीहरु को संगठन वेल्स नेपाली समुदाय ले यही २४ अक्टोबर २००९ का दिन एकमुस्ट दशैं र तिहार को पार्टी आयोजना गरी कार्डिफ वरपर बस्ने नेपाली लाई नेपाली गीत संगीत, कबिता ले मनोरंजन दिदै स्वदिस्ट नेपाली परिकार ले नेपाल को झझ्लको दिएको थियो ।
कर्यक्रम श्री चित्र बहादुर राइ को सभापतित्वो मा भएको थियो । यस समुदायका संस्थापक सदस्य श्री महेश देवकोटा ले कबिता बाचन गर्नु भएको थियो भने श्री शिवजी श्रेष्ठ ले संस्था को बारेमा बोल्नु भएको थियो। श्री रोशन भट्टराइ को उधघोषण रोचक थियो।
बेलायत का लगी नेपाली राजदूत श्री झपिन्द्र प्रसाद अर्याल ज्यू प्रमुख अतिथि को रूपमा उपस्थित हुनुहुन्थ्यो। चित्र बहादुर राइ , महेश देवकोटा र शिवजी श्रेष्ठ को सौजंन्य बाट कार्यक्रम मा राफल चिठा ले अरु रौनक थपेको थियो।
कार्यक्रम का केही झलकहरु (फोटो ठुलो पारेर हेर्न फोटोमै क्लिक गर्नुहोला )

संस्था का संस्थापक सदस्य श्री महेश देवकोटा कबिता बाचन गर्दै।

हाम्रो पहिचान हाम्रो नेपाली पोसाक

बेलायत का लागी कर्यबाहक राजदूत श्री झबीन्द्र प्रसाद अर्याल संग

बेलायत का लगी कर्यबाहक राजदूत श्री झबीन्द्र प्रसाद अर्याल संग






नेपाली परिकार मुखनै रसाउने


संस्थाका संस्थापक अध्यक्ष श्री चित्र बहादुर राइ


कार्यक्रममा उपस्थित नेपाली जनसमुदाय