मेरो संसार, मेरो नेपाल

बेलायत बाट कार्डिफ नेपाली परिवारको ब्लगमा तपाईलाई हार्दिक स्वागत छ।

Thursday, 1 October 2009

दशैं को पार्टी

२८ सेप्टेम्बर ०९ कार्डिफ, दशैं को रमाइलो र शूभकामना साटासाट को लागी अस्ट्मी को दिन बिभुषण र साबित्री को घर मा र विजया दशमी को दिन महेश र कला देवकोटा को घर मा भोज को साथै नाचगान को रमाइलो गरी आर.सी तथा शोभा पोखरेल परिवार मिलेर मानियो। नेपाल बाट स्टुडेंट सुदिना मल्ल को पनी उपस्थिति थियो ।













Posted by कार्डिफ नेपाली परिवारCardiff Nepali Family (CNF) at 16:08
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

कार्डिफ नेपाली परिवार को ब्लगका संचालक महेश+कला देवकोटा

कार्डिफ नेपाली परिवार को ब्लगका संचालक महेश+कला देवकोटा

नेपाल बेलायत मित्रता अमर रहोस.

नेपाल बेलायत मित्रता अमर रहोस.

नेपाल फोन गर्न सस्तो भरपर्दो काठमाडौँ ५पी, नेपाल ७पी र मोबाइल मा ९पी / मिनेट

नेपाल फोन गर्न सस्तो भरपर्दो काठमाडौँ ५पी, नेपाल ७पी र मोबाइल मा ९पी / मिनेट
जानकारीका लागि यहाँ क्लिक गरौ

तपाई लाई कस्तो बिबाह राम्रो लाग्छ /

नेपाली लाइभ रेडियो सुनौ कि?

नेपाली लाइभ रेडियो सुनौ कि?
नेपाल,उज्यालो,हिट्स,सगरमाथा,मैत्री एफ.एम सुन्न यहाँ क्लिक गरौ

गैर आबासिय नेपाली (NRN) लाई पुन नागरिकता दिनु हुन्छ?

हामी यहाँ पनी छौ

हामी यहाँ पनी छौ

हाम्रो बारेमा

My photo
कार्डिफ नेपाली परिवारCardiff Nepali Family (CNF)
Cardiff, UK
बेलायत को कार्डिफ शहर एउटा सुन्दर अनी मनोरम स्थान मा गनिन्छ/ बेलायत का टप टेन कार्डिफ विश्वबिद्यालय र वेल्श विश्वबिद्यालय यहाँ रहेका छन्/ सन् २००१ को शुरुमा ४ जना स्टाफ नर्स बाट नेपाली बसोबास सुरु भएको यो सहरमा कार्डिफ नेपाली परिवार ले यस शहर मा बसोबास गर्ने नेपाली लाई आलो पालो गरि भोज तथा भेला को आयोजना गर्दै साना नानीहरु लाई नेपाली संस्कृति र परम्परा को जानकारी र "हामी नेपाली" भन्ने भाबना जागृत गराउनु नै हाम्रो उद्देश्य हो/ कार्डिफ नेपाली परिवार कुनै व्यक्ति बिशेष लाई नेता बनाउन खोलिएको राजनीतिक पसल नभै स्वोतस्फुर्त रुपमा स्वास्थ्य र इन्जिनियरिंग फिल्ड मा काम गर्ने परिवार को सामुहिक प्रयास हो/ कति कुरा हरु मन को कुनामा गुम्सीएका हुन्छन तिन लाई अभिब्यक्त गर्ने ठाउँ नपाएर बगेका आँशु हरु लाई छर्ने एउटा खुल्लामंच को रुपमा यो ब्लग लाई कार्डिफ नेपाली परिवार ले लिएको छ । यथासम्भब हाम्रो सेरोफेरो मा हुने सूचना मुलक समाचार अनि एथार्थ मुलक कार्यक्रम लाई पनि कार्डिफ नेपाली परिवार ले स्थान दिदै जाने छ। तपाई का कुनै रचना र सूचना मुलक खबर अनी समाचार कार्डिफ नेपाली परिवार को यस ब्लग मा प्रकाशन गराउन चाहनु हुन्छ भने हामी लाई सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ/
View my complete profile

गुगल

Labor Party

हाम्रो फेसबुक पेजमा जान यहाँ क्लिक गरौ है!!!

Mahesh Devkota

Create your badge

हालको नेपाली समय

हालको UK समय

Locations of visitors to this page

Blog Archive

  • ►  2015 (2)
    • ►  October (2)
      • ►  Oct 19 (1)
      • ►  Oct 13 (1)
  • ►  2012 (2)
    • ►  April (2)
      • ►  Apr 13 (1)
      • ►  Apr 09 (1)
  • ►  2010 (16)
    • ►  December (1)
      • ►  Dec 27 (1)
    • ►  November (2)
      • ►  Nov 12 (1)
      • ►  Nov 04 (1)
    • ►  October (1)
      • ►  Oct 08 (1)
    • ►  September (2)
      • ►  Sept 26 (1)
      • ►  Sept 12 (1)
    • ►  July (2)
      • ►  Jul 31 (1)
      • ►  Jul 29 (1)
    • ►  June (1)
      • ►  Jun 06 (1)
    • ►  May (2)
      • ►  May 29 (1)
      • ►  May 20 (1)
    • ►  March (2)
      • ►  Mar 21 (1)
      • ►  Mar 16 (1)
    • ►  February (2)
      • ►  Feb 18 (1)
      • ►  Feb 11 (1)
    • ►  January (1)
      • ►  Jan 14 (1)
  • ▼  2009 (24)
    • ►  December (4)
      • ►  Dec 30 (1)
      • ►  Dec 26 (1)
      • ►  Dec 24 (1)
      • ►  Dec 05 (1)
    • ►  November (3)
      • ►  Nov 26 (1)
      • ►  Nov 12 (1)
      • ►  Nov 07 (1)
    • ▼  October (17)
      • ►  Oct 31 (1)
      • ►  Oct 29 (2)
      • ►  Oct 25 (1)
      • ►  Oct 23 (1)
      • ►  Oct 22 (1)
      • ►  Oct 21 (1)
      • ►  Oct 16 (2)
      • ►  Oct 10 (1)
      • ►  Oct 09 (1)
      • ►  Oct 07 (2)
      • ►  Oct 04 (1)
      • ►  Oct 02 (1)
      • ▼  Oct 01 (2)
        • दशैं को पार्टी
        • नेपाली भेला

Beautiful Pokhara

Beautiful Pokhara