भारतीय आर्थिक संसारमा ठुलो योगदान पुराउने सिने उधोग र नेपाल लाई संसार को गरीब देश को रुपमा चिनाउने नेपाल को राजनितिक उधोग का हस्ती हरुलाई तुलनात्मक रुपमा हेर्दा को कुन स्थानमा र कसको जोड़ी को संग मिलाउन राम्रो होला त? एउटा समानता भने पक्का पाउन सकिन्छ " नाताबाद" प्रायजसो हीरोहरुका की बाऊ हीरो थिए की निर्देशक वा निर्माता। नेपाल को राजनितिक उधोगमा पनी की त नेताका नातेदार जीएम हुन्छन् की त नेता। मैले सुजाता कोइराला वा नेपाली कांग्रेस को मात्रै कुरा गर्न खोजेको होइन, एमाले र माओबादी पनी यस प्रसंगमा कम देखिदैनन फरक यती हो कोइराला परिवारमा शाह बंशीय परम्परा देखिन्छ। नत्र सुजाता र पारस मा तात्त्विक फरक के नै छ र? गिरिजा को प्रभाब राजनितिक उधोगमा कायमै हुनाले जर्मन पलाएंन भएर बिदेशीको ओछयान भैसकेकी , लाउडा कान्ड की नायीका उनी मंत्री बनिन भने ज्ञानेन्द्रले प्रभाब गुमाएकाले पारस पलाएंन।
अमिताभ बच्चन छोरा हीरो, श्रीमती र बुहारी हिरोइन। बुढेसकालले छोपीसकेयो तर पुरानो जींन्स र दश बटा चैन भएको कोट लगाएर छोरा, बुहारी संगै उफ्रीन उनलाई कसले भेटने बिल्कुल हाम्रो राजनितिक उधोग का हस्ती गिरिजा प्रसाद कोइराला जस्तै जनताले मन पराओस नपराओस। नेपाली कांग्रेस सदस्यहरु उर्फ गिरिजाका प्रजाहरु उनको बिरोधमा बोल्ने हिम्मत गरनै सक्दैनन। कती बलिदान गरेका नेताहरु हुदा हुदै कीन सुजाता किनकी अरु सबैबा गिरिजको दास बन्ने मनोबृति र गिरिजा की छोरी हुनुनै सुजाता को ठुलो योग्यता। तेसैले नेपाली राजनितिक उधोगमा गिरिजा को मोल अमिताभ भन्दा कम छैन।
माधब नेपाल लाई राज बब्बर संग मित लगाउदा मिल्दो जुल्दो हुन्छ। दुबै आआफ्नो छेत्रका असफल पात्र चुनाब नै नजिती प्रधानमंत्री हुने माधब नेपाल र कहिल्लै हिट नभए पनी हीरो हुने राज बब्बर। उनको कुरा कती गर्नु आधुनिक प्रजातंत्रको गजबको उपहास। यसमा पनी उनै गिरिजा कै प्रभाभले काम गरेको छ।
आजकलका जल्दाबल्दा हीरो शाहरुख खान को कुरा गरौ गरीब परिवार बाट भारतीय सिने उधोगमा प्रबेस गरेका रे , हिन्दू नारी संग बिबाह गरेर परिबर्तन को संदेसपनी दिएका रे, उनको अभिनय सुहाउछ पनी, उमेरकै पनी छन। प्रचंड उर्फ पुष्प कमल दहाल लाई के शाहरुख संग तुलना गर्न मिल्ला? फोहोरी पार्टीहरुले आर्थिक रूपले असफल बनाएको राजनितिक उधोग बाबुरामले सफल बनाउलान त? आश गरौ भर भने नपरौ। शाहरुख को हिट फ़िल्म त धेरै हेरियो तर असफल नेताहरु को मुख बाट सुनिने गरेको नया नेपाल उर्फ हिट नेपाल कहिले हेर्न पाइने हो।

No comments:
Post a Comment