गत बर्ष को परम्परा लाई निरन्तरता दिदै यस बर्ष को क्रिसमस पार्टी र भेटघाट कार्यक्रम हर्सउल्लास का साथ सम्पन्न भयो। कार्य ब्यस्तता का कारण र हिमपात ले गर्दा केही परिवार समेल हुन सक्नु भएन। नया बर्ष २०११ को भेटघाटमा सबै परिवार को जमघट होला यदि मौसम ले साथ दिएमा।



सना नानिहरू साथी भेटने यो अबसर को खाने बेलामा पनी सदुपयोग गर्दै।


रिमिक्स, खाना नेपाली तर बेलायती क्रिसमस

No comments:
Post a Comment